बारम्बार सोधिने प्रश्नहरू

सिंचाइ योग्य भूमिमा सिंचाइको लागि डिप ट्युववेल माग गर्दा सम्बन्धित स्थानीय तहको सिफारिस र योजना मागको निवेदन दिनुपर्दछ ।

तत्कालिन भैरहवा लुम्बिनी भुमिगत जल सिंचाइ परियोजनाबाट निर्माण भएका सिंचाइ संरचनामा पर्ने जग्गाको लगत कट्टा गर्न सम्बन्धित जग्गाको जग्गा धनी प्रमाणपत्रको फोटोकपी, नेपाली नागरिकताको फोटोकपी, चालु मालपोत तिरेको रसिद, रू १० को टिकट टाँस भएको निवेदन, ब्ल्यू प्रिन्ट नक्सा