हाम्रो मिशन

लक्ष्य

भूमिगत सिँचाइ प्रणालीमार्फत कृषि योग्य भूमिमा सिँचाइ विस्तार गरी कृषि आधुनिकीकरण र उत्पादकत्व वृद्धि गर्ने

उद्देश्य

भूमिगत जलस्रोतको वैज्ञानिक र दिगो उपयोग गर्न सिँचाइ योजना, विकास, मर्मत, सञ्‍चालन, व्यवस्थापन र अनुगमन गर्ने